University Campus
त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि सूचना
स्वतन्त्र विद्यार्थी यूनियन(स्व.वि.यू), द्वारा आयोजित
निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन हार्दिक निमन्त्रणा !!
स्वस्थ विद्यार्थी – समृद्ध शिक्षा!